बालकालिकालाई चित्रकला प्रतियोगिता सहभागी गराउन एनआरएनए युकेको आव्हान

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लकडाउनमा रहेका बालकालिकाहरुका लागि चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । एनआरएनए यूकेले बेलायत सरकारले लकडाउन घोषणा गरेपछि घरमै रहेका बालबालिकालाई चित्रकला प्रतियोगिता आयोजना गर्न लागेको हो । यसका लागि २५ मे भित्र अनलाईन मार्फत आवेदन दिन एनआरएनए यूकेले आग्रह गरेको छ । यो प्रतियोगितामा सहभागिताका लागि बालबालिकालाई … Continue reading बालकालिकालाई चित्रकला प्रतियोगिता सहभागी गराउन एनआरएनए युकेको आव्हान